-
राप्ती समाज जापान द्वारा तेक्वान्दो बाट स्वर्ण पदक बीजेता लाई सम्मान

राप्ती समाज जापान द्वारा तेक्वान्दो बाट स्वर्ण पदक बीजेता लाई सम्मान जापानको ओसाकामा आयोजित रेज तेक्वान्दो प्रतियोगितामा नेपालबाट सहभागिता जनाई स्वर्ण पदक जित्न सफल दाङ राप्ती निवासी मोहन सुनारलाई २०२४/१२/२४ गते राप्ती समाज जापानले एक कार्यक्रम गरी सम्मान गरेको छ। संस्थाका अध्यक्ष पन्चबीर चौधरी महासचिव सुन्दर अधिकारी ,सचिव एन पि गैरे र सह सचिव मनोज…
-
मनोज मौसम के सी को तिमी बाहेक सार्वजनिक

मनोज मौसम के सी को तिमी बाहेक सार्वजनिक २०२४/११/ २४ गते राप्ती दाङ निवासी मनोज मौसम केसीको गीत तथा म्युजिक भिडियो ‘तिमी बाहेक ‘ सार्वजनिक गरिएको छ। एक कार्यक्रमका बीच उक्त गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतको शब्द तथा संगीत मनोज मौसम केसीको छ भने स्वरूपराज आचार्यको स्वर रहेको छ। म्युजिक भिडियोमा मनोज मौसम…
-
जापानमा विद्यालय

जापानमा विद्यालय जापानमा विद्यालय बिहान साढे ८ बजे शुरू हुन्छन् । तर हामी शिक्षक ७ बजे नै पुगिसक्छौं । डेस्क–बेन्च मिलेको छ छैन, हेर्ने र मिलाउने गर्छौं । विद्यार्थी आइपुग्नुअघि कक्षाकोठा व्यवस्थित गरिसक्छौं । जापानका सरकारी विद्यालयमा पियन वा कार्यालय सहयोगी हुँदैनन् । कक्षाकोठा दिनदिनै विद्यार्थीले नै सफा गर्छन् । शौचालय अनि…
-
एन्फा जापानद्धारा टोकियामा अण्डर-१४ फुटबल ट्रेनिङ सञ्चालन

जापान नेपाल फुटबल सङ्घ (एन्फा जापान)ले टोकियोमा निशुल्क फुटबल ट्रेनिङ सञ्चालन गरेकोे छ। जापान नेपाल फुटबल सङ्घ (एन्फा जापान)ले टोकियोमा निशुल्क फुटबल ट्रेनिङ सञ्चालन गरेकोे छ।एन्फा जापानले टोकियो आसपासमा भएका १४ वर्षमुनीका (अण्डर-१४) बालबालिकाहरुलाई लक्षित गरि निशुल्क फुटबल ट्रेनिङ सञ्चालन गरेको हो । हरेक शनिबार र आइतबार हुने फुटबल ट्रेनिङमा इच्छुक अभिभावकले…
-
वाढी नियन्त्रण एवं डुवान समस्या समाधानका सम्वम्धमा जापान

वाढी नियन्त्रण एवं डुवान समस्या समाधानका सम्वम्धमा : जापानको Tokyo शहर र यसका वरपरका क्षेत्रहरुमा पनि केही दशक पहिले सम्म वाढी र डुवान समस्या थियो। सन् १९६० मा निर्माण सम्पन्न Arakawa River Secondary Channel र सन् २००६ मा निर्माण सम्पन्न Underground Discharge Channel निर्माण पश्चात टोक्योको वाढी र डुवान समस्या हल भएको हो। जापान सरकारले…