राप्ती समाज जापान द्वारा तेक्वान्दो बाट स्वर्ण पदक बीजेता लाई सम्मान


राप्ती समाज जापान द्वारा तेक्वान्दो बाट स्वर्ण पदक बीजेता लाई सम्मान

जापानको ओसाकामा आयोजित रेज तेक्वान्दो प्रतियोगितामा नेपालबाट सहभागिता जनाई स्वर्ण पदक जित्न सफल दाङ राप्ती निवासी मोहन सुनारलाई २०२४/१२/२४ गते राप्ती समाज जापानले एक कार्यक्रम गरी सम्मान गरेको छ। संस्थाका अध्यक्ष पन्चबीर चौधरी महासचिव सुन्दर अधिकारी ,सचिव एन पि गैरे र सह सचिव मनोज मौसम केसी को उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो ।कार्यक्रममा खेलाडी संगै नेपालबाट आउनुभएका अन्य साथीहरू संगै लगभग १५ जनाको सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *